Hotel Panchthar Nepco Media

फेरि गयो बझाङमा भूकम्प

बझाङ । बझाङमा फेरि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२ २२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५।२ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५।३ म्याग्निच्युडको भूकम्प गएको थियो।

आज पाँच दिनपछि बझाङमा पुनः भूकम्पको धक्का गएको भूकम्प मापन केन्द्रले जनाएको छ।