काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज ढकाल ९रिगल० विरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।
गैरकानूनी रुपमा कैद मिनाहा गरी रिगललाई रिहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छन् ।