काठमाडौँ । जेन्जी आन्दोलन बाट संसद् बिघटन भएपछी नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद् पुनःस्थापनाको क्रायक्रम अघी सारेका हुन ।
फाल्गुन २१ गते हुने प्रतिनिधी निर्बाचनले यस रिटलाई पेसीमा चढाउने गरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर आग्रह गर्ने कार्यक्रमलाइ स्थगित भएको जानकारी दिएका छन ।
निवर्तमान सांसदहरू आज बिहिबार बिहान ठिक १० बजे सर्वोच्च जाने तयारीमा रहेका थिए । संसद् बिघटन प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक रहेका श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्य स्थगित गरिएको र अर्को सुचना नआउदा सम्म स्थगित गरिएको जानकारी दिए ।
प्रतिनिधी सभा निर्वाचनको समयमा पुनस्थापनाको लागी ध्यानाकर्षण गराउँदा पार्टी कमजोर र माहोल बिग्रने देखिएकोले उक्त यस कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन् ।




























