काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।
बिहीबार नेपाली काङ्रेस नेता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी बाट सबै सांसदहरूलाई सिंहदरबार संसद भवनमा नयाँ निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सपथग्रहण गराइयो।
सपथग्रहण कार्यक्रम संसद भवनको सभाहलमा आयोजित गरिएको थियो, जहाँ प्रधानमन्त्री, राष्ट्रपति, र अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
सपथग्रहणपछि प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो संवैधानिक भूमिका ग्रहण गरे, जसले देशको संसदीय कामकाजलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसै क्रममा भावी प्रधानमन्त्रीका उमेद्वार (रास्वपा) राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पनि शपथ लिएका हुन ।





























