सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गत १० वटा समितिका नवनिर्वाचित सभापतिहरूसँग छलफल सभापतिसँग छलफल गर्ने भएका छा्।
सभामुख देवराजले कानुन समितिको हलमा आज बिहान ११ः०० बजे नवनिर्वाचित सभापतिहरूसँग छलफल गर्न लागेका हुन्।
प्रतिनिधिसभाअन्तर्गत १० समितिको नेतृत्व सोमबार निर्विरोध चयन भएका थिए।