Hotel Panchthar Nepco Media

जाजरकोटमा फेरि गयो भूकम्प

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।

जाजरकोटको  रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज बिहान १स्२२ बजे ४ म्याग्नेच्युडको भूकम्प गएको हो।