Hotel Panchthar Nepco Media

मेयर बालेनले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिनका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषय बनाएका थिए ।