काठमाडौं । संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।
चार दिन देखि स्थगित हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।
जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११स्०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११स्१५ बजे बस्नेछ।