बालेन शाहको नयाँ गित “जय महाकाली” निकै चर्चामा

बालेन शाहको “जय महाकाली” गीत यूट्यूबमा भाइरल

बालेन शाहको “जय महाकाली” गीत यूट्यूबमा भाइरल भइरहेको छ।

यो गीत बालेनको आधिकारिक यूट्यूब च्यानलमार्फत बाट रिलिज गरिएको केहि मिनेटमै लाखौ दर्सकले हेरिएको छ र अहिले सामाजिक सञ्जालमा निकै भाइरल र चर्चा बटुलेको छ।

अहिले केही स्रोतहरूमा यो गीत नयाँ राजनीतिक घटनासँग जोडिएको दाबी पनि गरिएको छ, तर आधिकारिक रूपमा यो गीतको पुनःरिलिज वा नयाँ स्वरूपको पुष्टि भएको देखिन्छ ।

गीतमा बालेन स्वयंको शब्द तथा प्रस्तुति रहेको छ, जसले नेपाली समाज, शक्ति र आत्मसम्मानको सन्देश दिन्छ। “जय महाकाली” भन्ने शक्तिशाली भावनात्मक अभिव्यक्तिले गीतलाई अझ प्रभावशाली बनाएको दर्शकहरूको प्रतिक्रिया छ।

हाल यूट्यूब तथा टिकटक जस्ता प्लेटफर्महरूमा यो गीत प्रयोग गरी बनाइएका भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन्। विशेषगरी युवाहरूले यसलाई प्रेरणादायी गीतका रूपमा लिएका छन्।

दर्शकहरूले यसलाई आध्यात्मिक ऊर्जा र सकारात्मक सन्देशसँग जोडेर हेरेका छन्, जसले गर्दा यो गीतले ठूलो लोकप्रियता हासिल गरेको छ।

song by Balen ft. Swapnil Sharma

RAP/LYRICS/COMPOSE: BALEN
FLUTE: Kiran Baral
STUDIO: Atfoes
VIDEO EDITOR: Bikesh Magar
MUSIC PRODUCED BY: Foseal\Cronic Beatz
MIX MASTER: Foseal
RECORD BY: Nepsek

गितको लिकं तल दिएको छ ।