काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।
केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल० मा भर्ना गरिएको हो ।