काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारबाट हुन लागेको भारत भ्रमण लगायतका विषयमा निर्णय लिइने बताइएको छ ।





























