औपचारिक आन्दोलन तय गरिएको छैन सरकारको निष्पक्षता सुनिश्चित देख्नुहो : नेपाली कांग्रेस

नेपाली कांग्रेसले १४ चैत अहिलेसम्म कुनै औपचारिक आन्दोलन तय नगरेको बताए

काठमाण्डौ । नेपाली कांग्रेसले १४ चैत अहिलेसम्म कुनै औपचारिक आन्दोलन तय नगरेको बताए ।

शनिबार काङ्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा संसदीय सचेतना कार्यक्रमपछि प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा स्पस्ट जानएका हुन्।

हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय नगरेका सरकारको निष्पक्षता सुनिश्चित गर्नुपर्ने बताउदै भन्ने कांग्रेसको धारणा नरहेको जानकारी दिए ।

हामीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको  २४ भदौको घटनाको अनुसन्धान पूरा नभएकोले त्यसमा सरकारले जवाफ दिनुपर्ने बताए , तर कांग्रेसले अझै सोच्न बाँकी राखेको पनि जनाएको छ।

यसको कारण देशभरि र विश्वासमा सरकारको प्रश्न उठेको छ, लोकतान्त्रिक प्रक्रियाको मर्म कमजोर भएको आरोप पनि लाग्दै आएको छ ।
कांग्रेसले सरकारको पारदर्शिता, निष्पक्षता र लोकतान्त्रिक प्रक्रियाको मर्म कमजोर बनिरहेको भनेर आरोप लगाएका छन् ।

जसले गर्दा देशभरि विश्वासको संकट उत्पन्न भएको छ। प्रवक्ता चालिसेले भन्छन थप केही सोच्नुपर्‍यो भने फेरि निर्णय गर्नेछौ।