आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।

यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे खेल शुरु हुने छ ।

वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २-१ ले पराजित भएको थियो।

चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो।