अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेबनानसँग नेपाल भिड्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज ९बिहीबार० नेपालले लेबनान सँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार साँझ ६ बजे लेबनानसँग नेपालले खेल्दै छ । यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गरेको थियो ।