मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं ।मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भउको जनाकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।