काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ ।
महोत्तरीको जलेश्वरमा हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।