Hotel Panchthar Nepco Media

गुल्मीमा एक व्यक्तिले शरीरमा पेट्रोल छरेर आत्मदाहकाे प्रयास

काठमाडौं । गुल्मी जिल्लामा प्रहरी प्रशासन कार्यालय अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि न्याय माग्न आएका ती पीडितले न्याय नपाएपछि आफ्नै शरीरमा पेट्रोल छरेर आत्मदाह प्रयास गरेका हुन् ।

प्रहरी कार्यालयअगाडि रहेको भीडमाझ उनले आत्मदाहको प्रयास गरिरहँदा अन्य मानिसले शरीरबाट आगो हटाएर उनलाई जोगाएका थिए