काठमाडौं । काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।
साउन ७ गते सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर ९साजन०को शव ११ दिनपछि दक्षिणकालीमा बागमती नदीको किनारमा भेटिएको हो ।
स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।