संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ।

प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको पनि साउन २० गतेदेखि पदावधि सकिँदै छ। तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन।