काठमाडौं । मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा डा।वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डा।अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
शुक्रवारबाट अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई सरकारले मुख्य सचिव नियुक्त हुनुभएको हो ।