मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – आज मन्त्रिपरिषद् बैठक बस्दैछ। मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो।