काठमाडौँ । देशका बिभिन्न ठाउँमा भएको वर्षा मङ्गलबार साँझदेखि सक्रिय गराएको भए पनि पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।
भोलि देखि क्रमिक मौसम बाताबारण खुलेर सफा हुने देखिए पनि मौसम चिसो केही दिन रहन सक्ने बताउँदै अब अर्काे प्रणाली नआए सम्मलाई मौसम सफा रहने जानकारी दिएका छन्।
वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणाली बाहिरिएको जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभाव रहेर कहिकतै देशका पहाडी तथा हिमाली क्षेत्रहरुमा सामान्य बर्षको असर देखिने सम्भबना छ।
यो प्रणाली आज काठमाडौँ उपत्यका सहित धेरै देशका ठाउँमा वर्षा गराएको छ । यो प्रणालीले विशेषगरी खासै मधेस र कोशी प्रदेश सम्म बर्ष पुग्न सकेन ।

























