ललितपुरको सिभिल होम्समा आगलागी

ललितपुर । ललितपुरको सुनाकोठीमा रहेको सिभिल होम्समा आगो लागेकोछ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको प्रहरीले जनाएको हो

प्रहरीका अनुसार ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो प्रयास भइरहेको छ ।