काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आउने तय भएका कतारका अमिर शेख बिन हमाद अल थानीको भ्रमण स्थगित भएको छ ।
यही कात्तिक २० र २१ गतेका लागि तय भ्रमण अन्तिम समयमा स्थगित भएको हो ।
इजरायल र प्यालेस्टाइन समूह हमासबीचको युद्वका कारण भ्रमण स्थगित भएको बताइएको छ ।