एजेन्सी। रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।
बिबिसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ ।





















