काठमाडौं। गायन रियालिटी शो भ्वाइस किड्स नेपालको तेस्रो सिजन घोषणा भएको छ ।
भ्वाइस अफ नेपाल सिजन-५ को ग्राण्ड फिनालेको क्रममा ‘किड्स’को नयाँ सिजनको घोषणा गरिएको हो ।
भ्वाइस किड्स नेपालको तेस्रो सिजनमा नयाँ कोच भुमिकामा पपगायक छेवाङ शेर्पालाई राखिने भएको छ ।






























