प्रमुख समाचार
देश
राजनीति
माेडेल
अन्तर्वार्ता
खेलकूद
अन्तर्राष्ट्रिय
वैदेशिक राेजगार
राेचक
२०८३ मंसिर २ बुधवार
समाचार
देश
प्रदेश
पालिका
राजनीति
अर्थ
मनाेरञ्जन
माेडेल
खेलकूद
शिक्षा स्वास्थ्य
वैदेशिक राेजगार
अन्तर्राष्ट्रिय
ताजा अपडेट
इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १४ जना घाइते
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
आर्थिक अभावले जापानमा रोकिएको उपचार अब नेपालमै, २२ वर्षीया विष्णुको केएमसीमा निःशुल्क उपचार
२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै
ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ
राजबहादुर शाह बने सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्थागततर्फ सूर्य नेपाल
नेपालको क्रेडिट रेटिङमा सुधार, अंक ३.६६ पुग्यो
भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यात गर्न अनुमति
ट्रेन्डिङ
+
१
मेरो महासचिवको उम्मेदवार व्यवसायीहरुको अधिकार र...
२
आयोजकले ‘वेश्या झै बनाए’को मिस इंग्ल्याण्डको...
३
मौलिक कौडा गीतमा लोकप्रिय बन्दै गायक...
४
चर्चित लोकदोहोरी गायक धनराज चुनारा र...
५
चलचित्र ‘जारी २’ निर्माणको घोषणासहित पोस्टर...
६
गायक सर्जक जित सागर रावतको ‘दानी...
७
अर्बौ हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक...
८
लोक गायक धनराज चुनाराको स्वरमा गित...
९
निशु शिर्पाली अभिनित ‘बेनिघाटैमा’ रिलिज
Category:
समाचार
कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘जलवायु उत्थानशील विकासको ढाँचा पुनर्लेखन गर्नुपर्छ’: मन्त्री गौतम
भोटेकोशी बाढी: सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (तस्बिरसहित)
‘विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैन’ : प्रवक्ता पोखरेल
रसुवाका बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा
बाढीपीडितको उपचारमा जुट्यो औषधि आयातकर्ता सङ्घ ३ करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग
भोटेकोशी बाढी: ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएर उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ४८ मध्ये ३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी ४८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३३ जनालाई डिस्चार्ज गरिएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १५ जना घाइतेको उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य छ । भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन सम्पर्कविहीनका परिवारका सदस्य आइरएको उनले बताए । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन् । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा सम्पर्कविहीन व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ । बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
न्युजिल्यान्डमा इन्धन कर वृद्धि स्थगित, सन् २०२८ देखि चरणबद्ध रूपमा लागू हुने
सशस्त्र प्रहरी निरीक्षक ढकालविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
Posts navigation
अघिल्लाे
समाचार
1
…
111
…
241
पछिल्लाे
समाचार
ताजा
इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १४ जना घाइते
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
आर्थिक अभावले जापानमा रोकिएको उपचार अब नेपालमै, २२ वर्षीया विष्णुको केएमसीमा निःशुल्क उपचार
लाेकप्रिय
मौलिक कौडा गीतमा लोकप्रिय बन्दै गायक धनराज चुनारा
गायक सर्जक जित सागर रावतको ‘दानी भाइ’ देउसी–भैलो गीत सार्वजनिक
लोक गायक धनराज चुनाराको स्वरमा गित ‘चमेली फूल राम्रो’ चर्चामा चुलिदै
अथक शान्त साधक विश्वनाथ केडिया” AMIN राष्ट्रिय म्युजिक अवार्ड २०८२ सफलता पुर्व सम्पन्न
Facebook Page