इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिए

काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिएका छन् ।

बिबिसीका अनुसार ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा मारिए हुन् ।

‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।