काठमाडौं । चन्द्रागिरिमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले नुवाकोटका घर भएका २६ वर्षीय दिपेश मगर पक्राउ परेका छन् ।
मगरले ती किशोरीलाई विगत १०र१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।































