आज सुन तोलामा ३ लाख ४ हजार १ सय रुपैयाँ कारोबार

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

मंगलबार सुन तोलामा ३ लाख ६ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६० रुपैयाँ घटेर ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।