काठमाडौं । काठमाडौं पेप्सीकोलाबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट रक्तचन्दन बरामद गरिएको छ।