Hotel Panchthar Nepco Media

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शनिबार बस्दैछ।

सङ्घीय संसद भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने भएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ।