सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

 काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि  सुरु भएको हो ।यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।