ताप्लेजुङ । पाथिभरा केबलकार विवाद सद्भाव र्याली निकाल्ने क्रममा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भएको हो । झडपमा १२ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्।