काठमाडौं । नेपाल टेलिकममा रोजगारी खुलेको छ । टेलिकमले उपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्मका कर्मचारी माग गरको हो ।
शुक्रबार सूचना प्रकाशन गदैृ ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरको छ। ३ जना उपप्रबन्धक, २ जना वरिष्ठ इन्जिनियर, २ जना वरिष्ठ लेखा अधिकृत, १८ जना इन्जिनियर, १२ जना सहायक लेखा अधिकृत, १४ जना सहायकलगायत रिक्त रहेको पदमा पदपूर्ति गर्न टेलिकमले दरखास्त मागेको हो।
इच्छुक र योग्यता पुगेका नेपाल नागरिकहरूले फागुन २९ गतेसम्म दरखास्त दिन सक्नेछन्।
































