Hotel Panchthar Nepco Media

कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख दिने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले शनिबार एक विज्ञप्ति निकाल्दै सो कुराको जानकारी दिएका हुन् ।