Hotel Panchthar Nepco Media

भ्रष्टाचारविरूद्ध अझै ठुल्ठुला एक्सन हुँदैछन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टाचारविरूद्ध अझै ठुला-ठुला एक्सन लिने तयारीमा सरकार रहेको बताएका छन्।

प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा एवम् कृष्णसेन इच्छुकको २१ औं स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अन्य प्रकरणमा पनि सरकारले एक्सन लिने बताएका हुन्।