काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पाटी कार्यालयबाट पक्राउ परेका हुन् ।
रास्वपा लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
जिल्ला अदालत पोखराबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो ।






























