काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान एंम गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली टोली वनस्थलीमा पुगेको छ ।
पक्राउ पुर्जी जारी भएसँगै ठूलो मात्रामा प्रहरीको टोली वनस्थली भेला भएको छ । तर, पक्राउ गर्ने अनुमति बोकेर सीआईबीको टोली वनस्थली जान लागेको प्रहरीले जनाएको हो ।