काठमाडौं । पहिलो संस्करण ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
नेप्को इन्टरटेन्मेन्ट प्रा.लि ले एक कार्यक्रम गर्दै अवार्डको उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।
‘नेपाली गीत संगित कर्मिहरुको सम्मान हाम्रो अभियान’ भन्ने मूल नारा रहेको अवार्डमा ३४ विद्यामा समेटिएको छ। जसमा राष्ट्रिय,आधुनिक, चलचित्र, पप ,लोक दोहोरी तामाङ गीत लगायत बिधा रहेका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम नेपाल संगीत उद्योग संघका महासचिव तथा अध्यक्ष जित बहादुर रावतले बताए ।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई पुरस्कृत गर्दै थप उत्साह प्रदान गर्ने एक जना विशिष्ट व्यक्तिलाई अवार्ड प्रदान गरिने रावतले जानकारी दिए ।
त्यस्तै, नेपाल संगीत उद्योग संघ तथा संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सुर्य बहादुर मगरले ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य रादै अवार्डको फाईनल बिदेशमा हुने सम्भावना रहेको बताए।
उनले भने, ‘नेप्को इन्टरटेन्मेन्ट अवार्ड २०८०’को फाइनल बिदेशमा हुन्छ यदी त्यहा भएन भने नेपाल जिन्दावद छदै छ‘,।
‘नेप्को इन्टरटेन्मेन्ट अवार्ड’ अन्य अवार्ड भन्दा फरक रहेको मगरको दावी छ । ‘नेप्को अवार्ड’ पहिलो पटक भइरहेको छ । यस्ता अवार्डहरु हप्तैपिछे भइरहेको हुन्छन् नेपालमा, तर ‘नेप्को अवार्ड’ वर्षमा एक पटक गर्छौ भिन्न ढङ्गले गर्छौ,’ उनले भने ।
‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’को फाइनल मङ्सिर ३० गते सनिश्चवार तोकिएको छ ।
‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच नोमिनिज सार्वजनिकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आथित्य, संगीत उद्योग संघका महासचिव तथा नेप्को इन्टरटेनमेन्टका संचालक जीत बहादुर रावतले अवार्ड कार्यक्रको अध्यक्षता गरेका थिए । FNCCI का केन्द्रीय सदस्य शिब प्रसाद घिमिरे, कमला श्रेष्ठ, नरेशलाल श्रेष्ठको विशिष्ट आतिथ्य थियो ।
त्यस्तै, नेपाल संगीत उद्योग संघका पुर्वअध्यक्ष रुपेश कुमार श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी, पुर्वअध्यक्ष चुडामणी देवकोटा, बरिष्ट कलाकार तथा निर्देशक लय संग्रोला, चर्चित गायिका राधिका हमाल, गायिका देवी हमाल, म्यूजिक डाईरीका प्रधान सम्पादक तुलसी गिरी, भावुक म्यूजिक खबरका संचालक सुमन पण्डित, गीतकार लोकराज अधिकारी, लगायतको उपस्थिति रहेको थियो भने,नेपाल संगीत उद्योग संघका कार्यसमिति सदस्य जानुका मगरले कार्यक्रमको संचालन गरेकी थिइन् ।
उत्कृष्ट पाँचको सूची
सर्बोउत्कृष्ट आधुनिक गित
१ (सर्वोत्कृष्ट शब्द रचना)
१,धूव खनाल -थाहा छैन
२, राम कुमार नेपाली -यता तिर दुख्यो कहिल
३,सचिता कर्माचार्य -साथले तिमीले
४, दिवान किनार -माया अर्कै सँग
५, एस एस गणेश -जाहाँ छोड्यो
२ (सर्वोत्कृष्ट आधुनिक संगीत )
१, निरज कुमार सुनार – थाहा छैन
२, केशब अधिकारी – मत तिम्रो नयनमा
३, कर्ण दास – साथले तिम्रो
४, नरेश खाती – मेरो बाबा सुपरम्यान
५, निरज कुमार सुनार – झर्नाको चिसो पानी (रिमिक)
३(सर्वोत्कृष्ट पुरुष मोडल आधुनिक गित )
१, बिराज बास्कोटा – तिमी बस्छौ मेरो मुटुमा
२, आर के परियार –घृणा
३, अनुप बोहरा –छुटेको नै जाती
४, प्रेम भारती –नजिक सरन
५, अबी सुनार -म छु आज रोडमा
४ (सर्वोत्कृष्ट मोडल महिला आधुनिक गित )
१, सविना कार्की – सिरेटो
२, रेनुका खड्का – तिमी र म जाम मायाँ
३, सन्चिता शाही – कलियुगको मायाँ
४, रेष्मा श्रेष्ठ – हराएको अमुल्य चिठप्
५, स्मारिका ढकाल – धोकेवाच २
५ (सर्वोत्कृष्ट मोडल पुरुष नव-प्रतिभा)
१,पुस्कल भट्टराई –अझै तिम्रो माया
२, सरज कुमार माझी – साम्दामी मनकर झल्को
३, पशुपति चौलागाई – भैगो अब मनि रुन्न
४, दिनेश बस्नेत – पत्थरी देवी
५, सौगात कडेल प्रकाश कडेल -बैतडीमा बाघ आयो
६ (सर्वोत्कृष्ट गायक आधुनिक गित)
१, पदम राई -जागिर खान्छु सरकारी अड्डामा
२ बिरेन्द्र झाँ -मैले रोजेको निमायाँ
३ हरी गिरी -आँखैमा बस्छौकी मायाँ
४ मेक्सम खाती -मेरो बा सुपरम्यान
५ मिलन परियार (नेपाल आइडल कन्टेष्टेन्ट) -गाजालु आँखैमा
७ (सर्वोत्कृष्ट भिडियो निर्देशक)
१, कृष्ण तामाङ -मेरी आनी बानी
२, सुवास श्रेष्ठ प्रधान -मोटरसाइकल सँग
३, कमल एक्चै मगर -यादहरु
४, राहुल बराइली -मादल माथी कुरौँला
५, स्मिृति तिमिल्सिना -लै लै लै
८ (सर्वोत्कृष्ट गायक)
१, योगेश पान -खुचिङ खुचिङ
२, अर्जुन पाण्डे -तिमीलाई हेरी हेरी
३, सुरेश अधिकारी -झर्नाको चिसो पानी
४, मिलन परियार नेपाल -आइडल कन्टेष्टेन्ट एउटै सपना
९ (सर्वोत्कृष्ट शब्द रचना)लोक दोहोरी गित
१, शक्ति चन्द -भेरी र कर्णली
२, भिम कुमारी -चम्चा पिलेट
३, लक्ष्मण बि क मिलन बि सी -घामको किरण
४, युवराज छन्त्याल -गाँउकी माया
५, डम्बर चन्द मगर -झरी
१० (सर्वोत्कृष्ट लय लोक दोहोरी गित)
१, सुन्दर परियार -पुरानो गाँउ
२, गणेश बाबु बिक -सम्झी रुर्दै छु
३, यज्ञ सापकोटा -पानी पधेरी
४, सागर बिरही -सुर्कने सुरुक्कै
५, नेत्र बहादु गुरुग -जाउ हिड पोखरा
११ सर्वोत्कृष्ट एरेन्जर (लोक दोहोरी विधा)
१, राम कुमार नेपाली माइली माइला
२, राजेन्द्र बाजुराली झरी
३, सञ्जय सिर्पाल पिरती नलाम मायाँ
४, सागर विरही वनकै चरीलाई
५, कृष्ण के.सी.अली अली पिए पछि
१२ (सर्वोत्कृष्ट भिडियो निर्देशक-लोक दोहोरी गित)
१, मदन खड्का फुल मायाँमा न भुल
२, एकिन्द्र सारा शंकर हाई सन्चै
३, दिपेन्द्र तिमिल्सिना रानीवन आँखै लाउने हो
४, गिरमान सोहन तिन तारा
५, नेत्र बहादुर गुरुङ जाउँ घुम्न पोखरा
१३ (सर्वोत्कृष्ट मोडल पुरुष- लोक दोहोरी गित )
१, कृष्ण सापकोटा -भन्छौ तिमी त
२, टिका भुजेल – रुने पालो
३, शीवन पोखरेल -क्यारी हासम र्खै
४, कृष्ण बि सी -सम्झिएर मन दुख्छ
५, दिपेश थापा -पहिलो मायाँ -२
१४ (सर्वोत्कृष्ट मोडल महिला- लोक दोहोरी )
१, मिना परियार नेपाली (सानी )-आसु बग्ने खोली
२, कुशुम शर्मा -शकम्बरी
३, रितु तामाङ -मन चरी
४, नारायणी खत्री -ठमेल असन
५, निना बुढाथोकी – झरी
१५ (सर्वोत्कृष्ट मोडल पुरुष)-(नव प्रतिभा)(लोक दोहोरी विधा)
१, प्रितम पोख्ररेल -म बिग्रेकी
२, सन्तोष शर्मा आचार्य -माया छुटेसी
३, प्रवेश श्रेष्ठ – मलाई तिम्रै आश
४, सबुज मगर -तिम्रै कारण
५, बाबुराम सुनार -नाबालिका
१६ (सर्वोत्कृष्ट मोडल महिला)-(नव प्रतिभा)(लोक दोहोरी विधा)
१, पुजा बास्तोला-तिम्रो सिउदो भर्न सकिन
२. शोनाक्क्षी महत – मनको देउता
३, सपना कडेल गौडेल -शंका
४, बिन्दु नेपाली जुनु यस डी -पानी देमानको
५, पुजा ठकुरी -मौसम झैं
१७ (सर्वोत्कृष्ट गायक- लोक दोहोरी गित )
१, शक्ती चन्द – स्याउला
२,मोहन खड्का – सम्झी रुर्दै छु
३, गोपाल तिमिल्सिना – बाध्ने पेटिका
४, नेत्र भण्डारी – झरी
५, रामचन्द्र चन्द – मौरी जस्तै
१८ ( सर्वोत्कृष्ट गायिका- लोक दोहोरी गित )
१, लक्ष्मी रेग्मी – खुकुरी रम
२, सिता केसी – पिरतीको डोरी
३,बिष्णु माया गुरुङ्ग – पानी मिठो तिरतिरे धाराको
४, कमला पोखरेल – चरी बसैमा
५, रेजिना परियार – झरी
१९ (सर्वोत्कृष्ट गायक- नव प्रतिभा)
१, सुमन बिटी -तिमी र म जाम माया
२, भुबन भट्टराई -चल्यो हावा चल्यो
३, केशब अधिकारी -पिरतीको झरी
४, भुवन परियार -लुङ्गी डान्स
५, रोम बहादुर श्रेष्ठ -ओई साइली
२० (सर्वोत्कृष्ट भिडियो- सम्पादक)
१, मनोज कार्की -झरी
२, बिकास ज्ञ्यावली -बर सुकेको
३, मिन रावल -अजम्बरी मायाँ
४, अमृत चापागाँई -धादिङ मलेखु
५, बिसाल बी सी. -हिँउ चुलीमा हिँउ
२१ (सर्वोत्कृष्ट राष्ट्रिय – भावको गित)
१, धुर्व खनाल -मनमा बस्ने
२, निरज कुमार सुनार – मनमा बस्ने
३, दिपेन्द्र प्रकाश केसी – हामी नारी
४, राजा नन्द मान्डब्ये – ए बा भन्देउन
५, हरी गोपाल प्रधान – सुर्य चन्द्र
२२ (चाड पर्व -गीत)
१, सविना बुढा मगर -दशैं तिहार आउदा
२, लक्ष्मण बि क -फुलमाथी जमरा
३, बिशाल नाथ योगी -आय है छिटै घर
४, नवराज बस्नेत -परदेशको झलमल्ल
५, कृष्ण गैरे -दशैं आयो
२३ (सर्वोत्कृष्ट शब्द रचना – तीज गीत)
१, राम बहादुर सुनार (राम घहताज) -भुरुरु उडेको चरी
२, राम बहादुर सुनार (राम घहताज) -लाखै लाअ
३, लिला सिंह मल्ल -राजैको घर
४, तिलक रामदाम -मोहनी लगायो कानको झुम्काले
५, दिवस तिवारी दिव्रे -आँखा झिम्कायो
२४ (सर्वोत्कृष्ट मोडल -तीज गीत)
१, रिहान संकर -आँखै तिरी मिरी
२, शोनाक्क्षी महत -पैतलु सारेर
३, शिसिर पौडेल -सासुको छोरो
४, उषा सुबेदी -अमेरिका मेरो बुढो छ
५, धिरज खत्री -माइती चोली
२५ (सर्वोत्कृष्ट गायक -तीज गीत)
१, लक्ष्मण बिक मिलन बी सी -लाखै लाख
२, जय देवकोटा -खरी झर्यो की
३, राक कुमार नेपाली -बाँदर लड्ने भिर
४, नर बहादुर आचार्य -राम्रो चाहाने
५, प्रकाश क्षेत्री -अकैको बुढी मन पर्यो
२६ (सर्वोत्कृष्ट गायिका – तीज गीत)
१, विष्णु परियार -मोहनी लाग्यो कानको झुम्काले
२, दुर्गा रोकाया -लाज किन बाबा
३, शुजिता विश्वकर्मा -मायाले दुनियाँ भसलायो
४, रिता रावत -मेरो राजा
५, जानकी कुँवर (प्रीन्शेस) -मेरो मनको बाटो
२७ (लाइभ दोहोरी गित)
१, तेज वि सि -माया देकै हो
२, विजय बानिया -नारायण थान गेट
३, प्रतिभा शर्मा चवाई -डाँडै विसाउनी
४, श्रृजना कुँवर -हो र हो
५, प्रकाश दुरा -मालिगाईलाई
२८ (सर्वोत्कृष्ट मोडल पुरुष – तामाङ गित)
१, कृष्ण तामाङ -दोलखा फेदा घर मेरो
२, इश्वर लामा -जब मायाँ बुझि
३, सन्जिव तामाङ -जन्तिलाई भान्जी
४, मिलन थिङ पाराङ -मायाँला रगं २
५, युद्ध लामा तामाङ -पारासे
२९ (सर्वोत्कृष्ट गायक- तामाङ गित)
१, सुवाष तामाङ -माछा त मारी सितारा
२, प्रकाश तामाङ तितुङ -सम्दिला माड्रे
३, जीबन बम्झन तामाङ -कुखुरी हैन कर्दको
४, योगेश लामा -हेर हेर मैच्याङ
५ , सन्जिब वाइबा -जाडो है मैना तोङवाले
३० (सर्वोत्कृष्ट गायिका- तामाङ)
१, लक्ष्मी स्याङतान -दमा दमदम
२, बिमला थिङ -छम छम नाच
३, अस्मिता रुम्बा -छामेला सोइनाम
४, गंगा लामा -चन्डिको माथि
५, रेस्मा बम्जन -तामाङको चोली
३१ (सर्वोत्कृष्ट संगीत- तामाङ गित)
१, रोशन फ्युबा -गोम्बा गंङ
२, बिक्रम तामाङ -माछा त मारी सितारा
३, सन्जिव वाइबा -खुट्टामा जुत्ता
४, छोवाङ तेन्जिङ -लामा ताकधुई डम्फु
५, योगेश लामा -सफात्यामपुरी
३२ (सर्वोत्कृष्ट मोडल पुरुष नव- तामाङ गित)
१, कर्म वाङगेल पाइन -वरदेन पीपल
२, ल्हमीन थि ङ -यमबुला लभडाँडा
३, राजु थि ङ -छाता कुसी
४, अस्मिता तामाङ -राजा रानी
५, पाल्देन लामा -यमबुला लभडाँडा
३३ (पुर्वेली गीत)
सर्वोत्कृष्ट गायक
१, धन बहादुर दमाई -रामदली
२, पदम राई -यसो हेरे पुर्वतिर
३, धमेन्द्र आचार्य धमेन्द्र -बतासै चल्यो दुउराली डाँडा
४, राम कुमार नेपाली -मलो बाबा
५, धन बहादुर दमाई -धार्सी पुर्वेली तेस्र भाका
३४ (सर्बोउत्कृष्ट मोडल नब प्रतिभा)
१, अरुष जंग शाह -यादहरु
२, मनोज सिंग्देल युरेश – लाखौं मा एक तिमि
३, सोम राज तामाङ -सीट्टी बजाउछु
४,स्पेश लामिछाने – भोक
५, रिनुका कुमारी श्रेष्ठ (एन्जल)- भटु राजाको दरबार
३५ सर्बोउत्कृष्ट शब्द रचना
१.शिद्धान्त शर्मा पौडेल – रैछौ बैमानि ) २
२, मनोज सिग्देल (युरेश) – आफ्नै सासको त छैन भर
३६, सर्बोउत्कृष्ट गायक लोक दोहोरी गित
१, सरोज लामिछाने -तिमीलाई मायाँ
२, दिप सागर थापा- फुल जस्तै
३, कृष्ण गैरे – मुटु रेटिन्छ
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को Grand Final को Top-5 नोमिनिज देखि उत्कृष्ट १ सम्म पर्न Online Digital Voting को लागि AVENTOZ NEPAL PVT.LTD द्वारा संसारको जुन सुकै देश बाट पनि Voting गर्न सकिन्छ ।