काठमाडौं । पहिलो संस्करण ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक भएको छ ।
नेप्को इन्टरटेन्मेन्ट प्रा।लिले एक कार्यक्रम गर्दै अवार्डको उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।
‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र वितरणलाई तस्विरमा हेर्नुहोस् ।