Hotel Panchthar Nepco Media

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभामा बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।