Hotel Panchthar Nepco Media

भ्रष्टाचारविरुद्ध काम गर्दा सरकार घेराबन्दीमा पर्‍यो : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारणसभा तथा २१ औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दी भएको उनको भनाइ छ ।