रवि लामिछानेलाई पठाइयो प्रहरी हिरासत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा गएका छन् ।

आइतबार बयान सकिएपनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेको बयान भएको थियो ।