बाजुरामा ५.२ म्याग्निच्युडको भुकम्प

धनगढी ।आज शनिबार एकाबिहानै बाजुरामा बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

जगन्नाथ गाउँपालिका ५ को गोत्री केन्द्रबिन्दु बनाएर बिहान भूकम्प गएको प्रदेश आपत्कालीन कार्यसंचालन केन्द्र धनगढीले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण आउन बाकी रहेको छ ।