Hotel Panchthar Nepco Media

राष्ट्रिय सभाको चुनावमा मेयर बालेन शाहले भोट नहाल्ने

काठमाट। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

मेयर शाह जारी मतदानमा सहभागी हुन नसक्ने उनको सचिवालयले जानकारी दिएको हो।

कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न नजाने उनको सचिवालयले जनाएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशका ४ सिटका लागि हेटौँडामा अहिले मतदान भइरहेको छ।