काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। काठमाडौं जिल्ला अदालतले बलात्कारी ठहर गरेेका क्रिकेटर लामिछानेलाई ७ वर्ष कैद सजाय ताेकेकाे हाे ।
जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने भएको छ । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।