Hotel Panchthar Nepco Media

गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

काठमाडौं ।गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

छातीमा समस्या भएपछि श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो ।