Hotel Panchthar Nepco Media

एनसेलको सेयर खरिद-बिक्री प्रकरण : सार्वजनिक लेखाको बैठक

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक बस्दै छ ।

समितिले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा आज छलफल गर्ने भएको हो ।

एनसेलको ८० प्रतिशत शेयर खरिदरबिक्री हुँदा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएकाेमा समितिले छलफल गर्न लागेको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो ।