काडमाडौं। विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन्।
प्रधानमन्त्री प्रचण्ड फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।